अन्तर्वार्ता

समयमै पीसीआर परीक्षण गर्न चिकित्सकको सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख १७ गते १७:१४
समयमै पीसीआर परीक्षण गर्न चिकित्सकको सुझाव (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिले समेत पीसीआर परीक्षण गरिरहेका छैनन् । तर चिकित्सकले भने समयमै परीक्षण गर्न सुझाव दिएका छन् । हामीले सरुवा रोग विज्ञ डाक्टर अनूप सुवेदीसँग परीक्षणको महत्वबारे कुराकानी गरेका छौं-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्