अन्तर्वार्ता

निषेधाज्ञाको उद्देश्य पुरा होला त ? गृहप्रवक्ता जनकराज दाहालसितको कुराकानी

हिमालय टिभी
२०७८ वैशाख १४ गते २१:०१
निषेधाज्ञाको उद्देश्य पुरा होला त ? गृहप्रवक्ता जनकराज दाहालसितको कुराकानी

१४ वैशाख २०७८ काठमाडौं । काठमाडौंबाट धेरै नागरिक बाहिरिदा सरकारको उद्देश्य पुरा होला ? के सरकारले काठमाडौंबाटै धेरै मानिस बाहिर जाउन भन्ने चाहेको हो । हामीले गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालसँग यही विषयमा कुराकानी गरेका छौं । दाहाललाई हामीले धेरै मानिस बाहिर गएर कोरोना संक्रमण नियन्त्रण होला भनेर सोधेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्