अन्तर्वार्ता
पत्रकार पक्राउ प्रकरण : गल्ती गर्ने पत्रकारलाई के-कसरी कारबाही गर्नु पर्छ ? (भिडियो रिपोर्टसहित)
२०७८ वैशाख १२ गते २१:०१

१२ वैशाख २०७८ काठमाडौं । समाचार लेखेकै कारण बारम्बार पत्रकार पक्राउ पर्ने गरेका छन् र उनीहरुमाथि गलत कानून प्रयोग गरेर मुद्दा लगाउने गरिएको छ । यस्तो किन भइरहेको छ र गल्ती गर्ने पत्रकारलाई के कसरी कारबाही गर्नु पर्छ ? यसै विषयमा केन्द्रित रहेर हामीले अधिवक्ता बाबुराम अर्यालसँग कुराकानी गरेका छौं–
प्रतिक्रिया