पत्रकार पक्राउ प्रकरण : गल्ती गर्ने पत्रकारलाई के-कसरी कारबाही गर्नु पर्छ ? (भिडियो रिपोर्टसहित)

Himalaya Television
२०७८ वैशाख १२ गते २१:०१

पत्रकार पक्राउ प्रकरण : गल्ती गर्ने पत्रकारलाई के-कसरी कारबाही गर्नु पर्छ ? (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७८ काठमाडौं । समाचार लेखेकै कारण बारम्बार पत्रकार पक्राउ पर्ने गरेका छन् र उनीहरुमाथि गलत कानून प्रयोग गरेर मुद्दा लगाउने गरिएको छ । यस्तो किन भइरहेको छ र गल्ती गर्ने पत्रकारलाई के कसरी कारबाही गर्नु पर्छ ? यसै विषयमा केन्द्रित रहेर हामीले अधिवक्ता बाबुराम अर्यालसँग कुराकानी गरेका छौं–


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs