किन गयो ओलीविरुद्ध नेपाल पक्ष अदालत ? (राजेन्द्र पाण्डेसँगको कुराकानी)

Himalaya Television
२०७८ वैशाख ९ गते ६:३७

किन गयो ओलीविरुद्ध नेपाल पक्ष अदालत ? (राजेन्द्र पाण्डेसँगको कुराकानी)

९ वैशाख २०७८ काठमाडौं । नेकपा एमाले भित्रको विवाद अदालतमा पुगेको छ । एमालेको नेपाल–खनाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले अदालतको आदेश अवज्ञा गर्दै काम कारवाही अघि बढाएको भन्दै नेपाल–खनाल पक्ष अदालत गएको छ । नेपाल–खनाल पक्ष किन अदालत गयो र उसको माग दावी के छ त ? हामीले यो विषयमा एमाले नेता राजेन्द्र पाण्डेसँग कुराकानी गरेका छौं –


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs