अन्तर्वार्ता

संक्रमण भित्रभित्रै फैलिएको थियो अहिले बाहिर आयो: विज्ञ (भिडियो कुराकानी)

हिमालय टिभी
२०७७ चैत ३० गते २०:४५
संक्रमण भित्रभित्रै फैलिएको थियो अहिले बाहिर आयो: विज्ञ (भिडियो कुराकानी)

काठमाडौं । कोरोना संक्रमण ह्वात्तै बढेको तथ्यांक स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । विज्ञले भने भित्रभित्रै फैलिएको संक्रमण अहिले बाहिर आएको बताएका छन् । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग हामीले यसबारे कुराकानी गरेका छौं –

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्