अन्तर्वार्ता

कोरोनाको दोश्रो लहरको जोखिम कस्तो छ ? बच्न के गर्ने ? – डा. शेरबहादुर पुन (भिडियो )

हिमालय टिभी
२०७७ चैत २४ गते २०:४४
कोरोनाको दोश्रो लहरको जोखिम कस्तो छ ? बच्न के गर्ने ? – डा. शेरबहादुर पुन (भिडियो )

२४ चैत २०७७ काठमाडौं । देशभर कोरोना संक्रमण बढ्दै गएको छ । विज्ञले यसलाई संक्रमणको दोस्रो लहरको संकेत भनेका छन् । संक्रमण किन बढेको हो र यसबाट जोगिन के कस्ता सावधानी अपनाउनु पर्छ ? सरकार र आमनागरिकले के गर्नु पर्छ रु हामीले यिनै विषयमा केन्द्रित रहेर सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग आज कुराकानी गरेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्