राजनीति

सार्वजनिक मञ्चमा माओवादी केन्द्र र जसपा अध्यक्ष प्रचण्ड र ठाकुरको रोचक सवाल–जवाफ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १४ गते २१:००
सार्वजनिक मञ्चमा माओवादी केन्द्र र जसपा अध्यक्ष प्रचण्ड र ठाकुरको रोचक सवाल–जवाफ (भिडियो रिपोर्टसहित)

१४ चैत २०७७ काठमाडौं । बृहत नागरिक आन्दोलले गरेको कार्यक्रममा नेताहरुले एक अर्कालाई फकाउने प्रयास पनि गरे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरलाई दुबै पीडित भएको भन्दै मिलेर अघि बढ्न आग्रह गर्नुभयो । दुई नेताबीच भएको रोचक सवाल जवाफ हेरौँ–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्