अन्तर्वार्ता
नेकपा एमाले नेता योगेशलाई प्रश्न : नेपाल-खनाल समूहको बैठकमा के हुन्छ ? (भिडियो कुराकानी)
२०७७ चैत १२ गते २१:११
नेकपा एमालेको नेपाल खनाल समूहले भोलिका लागि बोलाएको बैठकमा के विषयमा छलफल हुन्छ त ? पार्टी सचिव समेत रहेका उक्त समूहका नेता योगेश भट्टराईसँग हामीले आज कुराकानी गरेका छौं ।
प्रतिक्रिया