अन्तर्वार्ता

बैठक नबोलाइएको भन्दै नेपाल-खनाल समूहको आपत्ति (भिडियो कुराकानी)

हिमालय टिभी
२०७७ फागुन २८ गते ६:१४
बैठक नबोलाइएको भन्दै नेपाल-खनाल समूहको आपत्ति (भिडियो कुराकानी)

नेकपा एमालेको खनाल-नेपाल समूहले दुईदिन यता छुट्टै छलफल गरिरहेको छ । स्थायी समितिका बहुमत सदस्यको बानेश्वरमा भएको बैठकपछि एमाले उपाध्यक्ष भीम रावलसँग हामीले छलफलको निष्कर्षका विषयमा कुराकानी गरेको छौं :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्