२६ फागुन २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले ओली सरकार कायम रहने नरहने संसदको जिम्मा भए पनि आफूहरु जोगाउन लाग्ने बताउनुभएको छ ।
एमालेको भूमिकामा फर्किएपछि खनालको प्रतिक्रिया आएको हो । अबको पालोमा संसद भवन नयाँ बानेश्वरमा पत्रकारको प्रश्न र नेता खनालको जवाफ–