अन्तर्वार्ता
पूर्व पार्टी ब्युँतिएपछि केही नेता समस्यामा, के भन्छन् मन्त्री थापा ? (भिडियो कुराकानी )
२०७७ फागुन २५ गते १६:५२
२५ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएपछि केही नेताहरु समस्यामा परेका छन् ।
तत्कालिन नेकपाको ओली समूहमा लागेका माओवादी पृष्ठभूमिका नेताहरु पनि अब के गर्ने भन्ने अन्योलमा छन् ।
यसै सन्दर्भमा खानेपानी मन्त्री समेत रहेका तत्कालिन माओवादी नेता मणि थापासँग हामीले कुराकानी गरेका छौं–
प्रतिक्रिया