अन्तर्वार्ता
आधिकारिकता विवादमा सर्वोच्चको फैसलापछि पूर्व माओवादी र एमालेको हैुसियत के हुन्छ ? (भिडियो कुराकानी)
२०७७ फागुन २४ गते ६:०३
२४ फागुन २०७७ काठमाडौं । नेकपाको वैधानिकता खारेज भएपछि केही जटिलता देखिएको छ । नेकपा बनेपछि जनप्रतिनिधि भएका र पहिले फरकफरक पार्टीबाट चुनाव लडेर अहिले विपरित खेमामा रहेकाहरुको दलीय हैसियत के हुन्छ ?
सूर्य चिन्हबाट लडेर अहिले प्रचण्ड–समूहमा लागेका पूर्व एमाले र हसियाँ हथौडाबाट चुनाव लडेर ओली समूहमा लागेका पूर्व माओवादीको हैसियत के हुन्छ । अहिले यसमा निकै चासो छ । हामीले सर्वोच्चको फैसलापछि संविधानविद् पूर्णमान शाक्यसँग कुराकानी गरेका छौं–
प्रतिक्रिया