अन्तर्वार्ता

विप्लवसितको सहमतिले प्रम ओलीको सत्ता संकट टर्दैन : प्रा. कृष्ण पोखरेल (भिडियो कुराकानी)

हिमालय टिभी
२०७७ फागुन २१ गते ६:०२
विप्लवसितको सहमतिले प्रम ओलीको सत्ता संकट टर्दैन : प्रा. कृष्ण पोखरेल (भिडियो कुराकानी)

काठमाडौं । सरकार र विप्लव नेकपाबीच भएको सहमतिलाई राजनीतिक विष्लेषकले पनि सकारात्मक भनेका छन् । तर यो सहमतिका भित्रि पाटा के के छन् भन्ने स्पष्ट भएपछि मात्रै यसले राजनीतिमा पार्ने प्रभावबारे आंकलन गर्न सकिने उनीहरुको तर्क छ ।

राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलले हिमालय टेलिभिजनसँग कुरा गर्दै सहमति सकारात्मक भए पनि यसले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट भने टार्न नसक्ने बताउनुभएको छ । हामीले उहाँलाई यो सहमतिलाई कसरी लिनु भएको छ भनेर कुराकानी सुरुवात गरेका छौं-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्