अन्तर्वार्ता

मारिन सक्छु भनेर प्रधानमन्त्रीले किन भने ? यसरी बोल्न मिल्छ ? पूर्व एआईजी सिंह यसो भन्छन् (भिडियो कुराकानी)

हिमालय टिभी
२०७७ फागुन १७ गते २०:२६
मारिन सक्छु भनेर प्रधानमन्त्रीले किन भने ? यसरी बोल्न मिल्छ ? पूर्व एआईजी सिंह यसो भन्छन् (भिडियो कुराकानी)

१७ फागुन २०७७ काठमाडौं । संसद विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक आफूमाथि सुरक्षा खतरा रहेको र मारिन सक्ने सार्वजनिक अभिव्यक्ति दिनुभएको छ ।

सार्वजनिक समारोहमै जनताकाबीच प्रधानमन्त्रीले यसरी किन बोल्नु भयो होला त ? के प्रधानमन्त्रीले यसरी बोल्न मिल्छ ? हामीले सुरक्षाविद् नेपाल प्रहरी पूर्व एआईजी राजेन्द्रबहादुर सिंहसँग कुराकानी गरेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्