अन्तर्वार्ता

नेकपाको आधिकारिकता विवादको टुंगो कहिले लाग्छ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन १३ गते २०:४७
नेकपाको आधिकारिकता विवादको टुंगो कहिले लाग्छ ? (भिडियो रिपोर्टसहित)

१३ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णय बदर गरेर एउटा राजनीतिक विवाद समाधान गरेको छ । तर योसँगै जोडिएको अर्को विवाद भने निर्वाचन आयोगमा विचाराधिन छ ।

नेकपाको ओली र प्रचण्ड(नेपाल समूह मध्ये को आधिकारिक भन्ने विवाद आयोगले समाधान नगर्दा राजनीतिक गतिरोध कायम छ । नेकपाको आधिकारिकता सम्बन्धि विवाद कहिले निरुपण होला त ? निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठसँग हामीले कुराकानी गरेका छौँ –

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्