अन्तर्वार्ता
प्रदेश १ प्रदेशसभा बैठकमा सत्तापक्ष सहभागी नहुनेः मुख्यमन्त्री राई (भिडियो कुराकानी)
२०७७ फागुन ११ गते १३:२४

११ फागुन २०७७ विराटनगर । प्रदेश १ मा नेकपाको विवाद चुलिएको छ । मुख्यमन्त्री शेरधन राईले विधि नपुगेको अविश्वासको प्रस्ताव फिर्ता हुनुपर्ने जिकिर गर्दै आउनु भएको थियो ।
यहीबीचमा उहाँविरुद्धको अविश्वासको प्रस्ताव आइतबार बसेको प्रदेश सभा बैठकमा पेश भएको छ । राई पक्षले प्रदेश सभा बैठक बहिष्कार गरेको छ ।
मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव अब प्रकृयामा जाने तयारी भइरहेको छ । तर सरकारी पक्षले अबका सभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
यस्तो अवस्थामा अब सरकार पक्ष कसरी अगाडी बढछ त भनेर हाम्रा विराटनगर सहकर्मी ध्रुब भट्टराईले मुख्यमन्त्री राईसँग कुराकानी गरेका छन्ः–
प्रतिक्रिया