अन्तर्वार्ता
चिनियाँ खोपलाई अनुमति : कहिलेसम्म आउला खोप (भिडियो कुराकानी)
२०७७ फागुन ७ गते ६:५३
७ फागुन २०७७ काठमाडौं । चिनियाँ कम्पनीले उत्पादन गरेको कोभिडविरुद्धको खोपलाई पनि सरकारले आकस्मिक प्रयोगको अनुमति दिएको छ।
औषधि व्यवस्था विभागले चीनको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोप आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो ।
यसअघि विभागले अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको थियो। चीनबाट नेपाल आउने खोप ७९ प्रतिशत प्रभावकारी छ ।
नेपालमा आकस्मिक प्रयोगको अनुमति पाएको चिनियाँ खोपका बारेमा हामीले औषधी व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीसँग कुराकानी गरेका छौं:–
प्रतिक्रिया