अन्तर्वार्ता
सरकारको ३ वर्षे कामलाई विश्लेषकले दिए १५ नम्बर (भिडियो कुराकानी)
२०७७ फागुन ४ गते ६:०९
४ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ३ वर्षमा अभुतपूर्व काम गरेको दावी गर्दै आउनु भएको छ । के प्रधानमन्त्रीको दावी अनुसार सरकारले काम गरेको छ त ? यस बारेमा हामीले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँग कुराकानी गरेका छौँं:–
प्रतिक्रिया