अन्तर्वार्ता

खानेपानी मन्त्रीलाई प्रश्न, विप्लव समूहका नेतासँग के कुरा भयाे ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २० गते २०:५६
खानेपानी मन्त्रीलाई प्रश्न, विप्लव समूहका नेतासँग के कुरा भयाे ? (भिडियो रिपोर्टसहित)

२० माघ २०७७ काठमाडौं । विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई भेटेका खानेपानी मन्त्री मणिचन्द्र थापालाई आजै हामीले भेटेका छौं ।

मन्त्री थापासँग हामीले वलीसँग आज भएका कुराकानी र विप्लव समूहसँगको वार्ताबारे जिज्ञासा राखेका छौं ।

मन्त्री थापासँगको विस्तृत कुराकानी भोलि बिहान ८ बजे कार्यक्रम समय सन्दर्भमा प्रशारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्