सभामुखको पत्र: असंवैधानिक काम रोक्ने कदम: वरिष्ठ अधिवक्ता भट्टराई (भिडियो)

Himalaya Television
२०७७ माघ १८ गते २०:४१

सभामुखको पत्र: असंवैधानिक काम रोक्ने कदम: वरिष्ठ अधिवक्ता भट्टराई (भिडियो)

१८ माघ २०७७ काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा रिक्त पदमा नियुक्तिका लागि गरेको सिफारिस सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाउनुलाई कानूनविद्ले सकारात्मक भनेका छन।

सभामुखको कदमले संविधानको रक्षा हुने, राष्ट्रपति र प्रधानन्यायाधीशलाई विवादमा पर्नबाट रोक्ने वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईको दावी छ । प्रस्तुत छ भट्टराईसँग गरिएको कुराकानी–


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs