अन्तर्वार्ता
माघ १४ गतेदेखि कोरोनाको खोप लगाइने : खोपको विश्वसनीयताबारे के भन्छन् स्वास्थ्यमन्त्री ? (भिडियोसहित)
२०७७ माघ ११ गते २०:५१

११ माघ २०७७ काठमाडौं । सरकारले माघ १४ गतेदेखि कोभिड–नाइन्टिनविरुद्धको खोप अभियान शुरु गर्ने घोषणा गरेको छ ।
नियमित पत्रकार सम्मेनलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले पहिलो प्राथमिकतामा परेका फ्रन्टलाइनरलाई खोप लगाएर अभियान शुरु गरिने बताउनुभयो ।
यसै विषयमा सहकर्मीहरु गुञ्जनराज गिरी र सृजना बरालले स्वास्थ्यमन्त्री त्रिपाठीसँग कुराकानी गरेका छन्–
प्रतिक्रिया