अन्तर्वार्ता
कस्तो रह्यो त परराष्ट्रमन्त्रीको भारत भ्रमण ? ईपीजी सदस्य सूर्यनाथ उपाध्यायको मूल्याङ्कन (भिडियो)
२०७७ माघ ५ गते ६:१४
५ माघ २०७७ काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा भएको नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिएर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शनिबार स्वदेश फर्किनुभएको छ ।
भ्रमण जानु अगाडि ज्ञवालीले सीमा विवाद समाधान गर्न ठोस प्रक्रिया अगाडि बढाउने धेरैको अपेक्षा थियो । तर भारतले यो विषयमा संवाद समेत गर्न चाहेन ।
यस्तो अवस्थामा मन्त्री ज्ञवालीको भ्रमणलाई कसरी विश्लेषण गर्ने ? हामीले नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीका सदस्य एवं पूर्व प्रशासक सूर्यनाथ उपाध्यायसँग कुराकानी गरेका छौं –
प्रतिक्रिया