आर्थिक

उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल सम्मानित

हिमालय टिभी
२०७७ पुष २० गते १८:३२
उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल सम्मानित

२० पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल बागलुङमा सम्मानित हुनुभएको छ ।

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि पहिलो पल्ट गृह जिल्ला पुगेका ढकाललाई बाग्लुङ्गमा क्रियाशिल विभिन्न संघ संस्थाले सम्मान गरेका हुन् । ती संघ–संस्थाहरूले ढकाललाई सम्मान गर्दै स्थानीय क्षेत्रको आर्थिक विकासमा देखिनेगरी लगानी गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *