१७ पुस २०७७ काठमाडौं । नेकपाका दुबै खेमा अहिले छुट्टाछुट्टै पार्टीको अभ्यासमा लागेका छन् । यस्तोमा पार्टीका उपाध्यक्ष वामदेव गौतमले भने गजबको मौनता साँध्नुभएको छ ।
राष्ट्रियसभा सदस्यका रुपमा राष्ट्रपतिबाट मनोनित भएर पहिलोपटक संसद पुग्नु भएका गौतमलाई हामीले संसद प्रवेशको अनुभवदेखि पार्टीविभाजनको अवस्थासम्म आइपुग्दा तपाई किन चुप बस्नुभएको छ भनेर सोधेका छौं-