अन्तर्वार्ता

के भन्छन् नेकपाकाे प्रदर्शनमा सहभागी (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १४ गते २१:०७
के भन्छन् नेकपाकाे प्रदर्शनमा सहभागी (भिडियोसहित)

१४ पुस २०७७ काठमाडौं । काठमाडौंमा आयोजित नेकपाको विरोधसभामा सहभागीले संविधान नै खतरामा परेकाले सडकमा उत्रिएको बताएका छन् ।

प्रदर्शनमा सहभागीलाई हामीले कोरोना संक्रमणको जोखिमका बीच किन यसरी सडकमा आउनुभएको भनेर सोधेका थियौं –

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्