१३ पुस २०७७ काठमाडौं । विभाजित नेकपाको फुटको भित्रि कारण खोतल्ने र दुवै समूहलाई मिलाउन चिनियाँ टोली नेपाल आएको भनिएको छ ।
हामीले सुरक्षा मामिलाका जानकार डा. उमेश भट्टराईलाई के साँच्चै चिनियाँ टोली नेपाल आउनुको कारण यही हो ? वा अरु अदृश्य कारण छन् ? भनेर सोधेका छौ-