अन्तर्वार्ता
बेलायतमा फैलिएको कोरोना भाइरसको नयाँ प्रकार के हो ? नेपालमा फैलिएला त संक्रमण ? (भिडियोसहित)
२०७७ पुष ७ गते २०:१५

७ पुस २०७७ काठमाडौं । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फैलिएसँगै विश्वभर चिन्ता बढेको छ ।
भाइरसको परिवर्तित स्वरुप पहिलेभन्दा बढी संक्रामक रहेको पाइएको छ । यो भाइरस नेपालमा भित्रने संभावना र त्यसले पार्ने प्रभावबारे सहकर्मी सृजना बरालले सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग कुराकानी गर्नुभएको छ–
प्रतिक्रिया