अन्तर्वार्ता

कोरोनाको दोस्रो वेभ आउन सक्ने सरकारको चेतावनी (भिडियो)

हिमालय टिभी
२०७७ मंसिर १४ गते २०:२६
कोरोनाको दोस्रो वेभ आउन सक्ने सरकारको चेतावनी (भिडियो)

१४ मंसिर, २०७७ काठमाडौं । सरकारले परीक्षणको दर घटाएकाले कोरोना संक्रमणको दर घट्दै गएको विज्ञहरुले बताइरहेका छन् । सरकारले यसो गर्दा स्थिति भयावह हुने सक्ने विज्ञहरुको चिन्ता छ ।

नेपालमा कोरोना संक्रमणको दर घट्दै गएको हो कि ? परीक्षण दर ? यो विषयमा सरकारको धारणा के छ ? नेपाल कोरोना संक्रमणको कुन अवस्थामा छ ?

सहकर्मी सृजना बराल, गुञ्जनराज गिरि र दीवाकर पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीसँग यिनै विषयमा केन्द्रीत रहेर कुराकानी गरेका छन्–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्