अन्तर्वार्ता

नेकपा र सरकारले शान्ति सम्झौता बिर्सेको सिटौलाको आरोप (भिडियो)

हिमालय टिभी
२०७७ मंसिर ६ गते ६:०७
नेकपा र सरकारले शान्ति सम्झौता बिर्सेको सिटौलाको आरोप (भिडियो)

६ मंसिर, २०७७ काठमाडौं । शान्ति सम्झौताको १४ वर्षमा सम्झौता बमोजिम काम भयो कि भएन रु के हुनुपथ्र्यो र किन भएन ? सहकर्मी विनोद थापा, गुञ्जनराज गिरी र सृजना घिमिरेले तत्कालीन सरकारी पक्षबाट वार्ता टोलीका संयोजक एवं शान्तिप्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग जान्ने प्रयास गरेका छन्–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्