अन्तर्वार्ता
नेकपा महासचिव पौडेल भन्छन–अब व्यक्तिले चाहेर मात्रै समस्या समाधान हुन्न (भिडियोसहित)
२०७७ मंसिर ५ गते २०:२३

५ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीको एकीकृत अस्तिवलाई चुनौति दिने प्रकृतिको समस्या सिर्जना भएको भन्दै व्यक्तिगत प्रयत्नले समाधान नहुने बताउनुभएको छ ।
हिमालय टेलिभिनसँग कुरा गर्दै महासचिव पौडेलले पार्टीको अस्तिवलाई नै चुनौती दिने किसिमको कल्पना बाहिरको समस्या आएको बताउनुभएको हो ।
सिर्जित पार्टी विवाद जनप्रतिनिधि, नेता, कार्यकर्ता र जनताको चाहनाअनुसार समाधान हुने विश्वास समेत व्यक्त गर्नुभएको छ । फुटको डिलैमा पुगेको पार्टी कसरी जोगिएला रु शीर्ष नेतृत्वको टकराबले पार्टीलाई कहाँ पुर्याउला ? महासचिव पौडेलसँग सहकर्मी शिवनारायण गिरी र दिवाकर पोखरेलले कुराकानी गरेका छन् ।
प्रतिक्रिया