गोरखामा ८३ वर्षीय कोरोना संक्रमितको मृत्यु

हिमालय टिभी
२०७७ मंसिर २ गते १३:१०
गोरखामा ८३ वर्षीय कोरोना संक्रमितको मृत्यु

२ मंसिर, २०७७ गोरखा । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान निधन भएको छ ।

फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *