२५ कात्तिक, २०७७ काठमाडौं । कोरोनाविरुद्धको एक खोपको परीक्षण सफल भएको खबर आएको छ ।
यसले कोरोनाका कारण आक्रान्त भएको विश्वमा आशा जागेको छ । विश्वमा बनेका कोरोना विरोधी खोप नेपालमा कहिले आइपुग्ला र त्यसका लागि सरकारले कस्तो तयारी गरेको छ ?
यसै विषयमा सहकर्मी सृजना बरालले स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीसँग कुराकानी गरेकी छन् –