अन्तर्वार्ता

चिसोमा कोरोनाको डर बढ्दो, जोगिन के गर्ने ? यसो भन्छन जनस्वास्थ्यविद् (भिडियो)

हिमालय टिभी
२०७७ कार्तिक २४ गते २०:१०
चिसोमा कोरोनाको डर बढ्दो, जोगिन के गर्ने ? यसो भन्छन जनस्वास्थ्यविद् (भिडियो)

२४ कात्तिक, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । विज्ञहरुले गर्मी मौसममा कोरोना संक्रमण कम हुने र जाडोमा बढ्ने अनुमान गरेका थिए । र विज्ञको त्यो अनुमान मिल्दै पनि गएको छ ।

विज्ञहरुले चिसो मौसम शुरु भएसँगै कोरोना संक्रमणको दोस्रो लहर शुरु हुने अनुमान गरेका छन् । यसै विषयमा केन्द्रित रहेर सहकर्मी सृजना बरालले जनस्वास्थ्यविद् डाक्टर रवीन्द्र पाण्डेसँग कुराकानी गरेकी छन् –

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्