अन्तर्वार्ता

विज्ञ भन्छन् – धेरै बोल्दा पनि कोरोना सर्न सक्छ (भिडियो)

हिमालय टिभी
२०७७ कार्तिक २१ गते २०:२६
विज्ञ भन्छन् – धेरै बोल्दा पनि कोरोना सर्न सक्छ (भिडियो)

२१ कात्तिक, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट बच्न नागरिकले हरसम्भव प्रयास गरिरहेका छन् । तर पनि कोरोना संक्रमण बढिरहेको छ ।

विशेषगरी घरपरिवारमा बस्दा, साथीभाइसँगको भेटघाटमा चाहेर पनि सावधानी अपनाउन नसक्दा संक्रमण भइरहेको छ ।

यस्तो अवस्थामा जोगिन के गर्ने भनेर सहकर्मी सृजना बरालले संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनसँग कुराकानी गरेकी छन्–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्