अन्तर्वार्ता

पार्टी फुटाउन लाग्यो भन्नेहरु नर्कमा जान्छन्- सुवास चन्द्र नेम्बाङ (भिडियो)

हिमालय टिभी
२०७७ कार्तिक २० गते २०:००
पार्टी फुटाउन लाग्यो भन्नेहरु नर्कमा जान्छन्- सुवास चन्द्र नेम्बाङ (भिडियो)

२० कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेकपामा विवाद मिल्ने भन्दा पनि झन बल्झिरहेको छ । तर नेकपा संसदीय दलका उपनेता समेत रहेका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले कुनै हालतमा पनि पार्टी नफुट्ने बताउनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिने नेम्वाङले पछिल्लो पटक पार्टीमा समस्या भए पनि फुट्ने अवस्थामा नपुगेको बताउनुभयो ।

सहकर्मी शिवनारायण गिरी र दिवाकर पोखरेलले उहाँसँग प्रधानमन्त्री ओली ५ वर्ष नै पदमा रहने भनेर स्थायी कमिटीले नै निर्णय गरिसकेपछि किन बेला बेलामा समस्या बल्झाउने काम भइरहेको छ भन्दै कुराकानी शुरु गरेका छन् –

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्