१२ कात्तिक, २०७७ पर्सा । पर्साका मुकेश चौरसिया हत्याका अभियुक्तविरुद्ध प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै दिनहुँ प्रदर्शन भइरहेको छ ।
प्रहरीले जाहेरी दर्ता नगर्नुको कारण के हो ? चौरसिया हत्याका सम्बन्धमा अनुसन्धान कहाँ पुगेको छ ? यसबारेमा पर्सा सहकर्मी प्रणय साहले जिल्ला प्रहरी कार्यालय पर्साकी एसपी गंगा पन्तसँग गरेको कुराकानी–