अन्तर्वार्ता
दशैंको खानपान र हिँडडुलः लापरबाही नगर्न विज्ञको सुझाव (भिडियो)
२०७७ कार्तिक ९ गते १८:१६
९ कात्तिक, २०७७ काठमाडौं । विज्ञहरुले दशैं मनाउने नाममा लापरवाही नगर्न सुझाव दिएका छन । खानपानमा ध्यान दिन र भौतिक दूरी कायम गरेर व्यवहार गर्न उनीहरुको आग्रह छ ।
कोरोना संक्रमण दिनहुँ बढ्दो छ, स्थिति यस्तो छ कि अस्पतालहरुमा बेड पाउने अवस्था छैन ।
त्यसैले आफ्नो र आफन्तको स्वास्थ्यमा गम्भीर बन्न विज्ञको आग्रह छ । यसबारे थप सुझाव दिँदै हुनुहुन्छ, वरिष्ठ आयूर्वेद चिकित्सक डा।ऋषिराम कोइराला-
प्रतिक्रिया