अन्तर्वार्ता

रअ प्रमुख किन आए, भेटमा के भयो ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ- पूर्वप्रशासक सूर्यनाथ उपाध्याय

हिमालय टिभी
२०७७ कार्तिक ८ गते २०:२१
रअ प्रमुख किन आए, भेटमा के भयो ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ- पूर्वप्रशासक सूर्यनाथ उपाध्याय

८ कात्तिक, २०७७, काठमाडौं । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली विवादमा पर्नुभएको छ । राष्टवादी छवि बनाएका ओलीलाई यो भेटले धक्का पुगेको छ ।

कुटनैतिक मर्यादाविपरीत भारत सरकारको एउटा कर्मचारीसँग भेटेपछि ओलीमाथि गम्भीर प्रश्न उठेको छ । र, धेरैले यस्तो किन गरेको भनेर प्रश्न गरिरहेका छन् । २३ जना नागरिक अगुवाले पनि आज प्रधानमन्त्रीलाई यो प्रश्न सोधेका छन् ।

यसै सन्दर्भमा हामीले २३ जना नागरिक अगुवामध्येका एक एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, पूर्व प्रशासक सूर्यनाथ उपाध्यायसँग कुराकानी गरेका छौं –

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्