आर्थिक

महिलाका लागि मात्र आकर्षक सुविधासहित एनसेलको ‘गो सिम’ प्याक

हिमालय टिभी
२०७७ कार्तिक ४ गते १४:२४
महिलाका लागि मात्र आकर्षक सुविधासहित एनसेलको ‘गो सिम’ प्याक

४ कात्तिक, २०७७ काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले महिलाका लागि मात्र ‘गो सिम’ ल्याएको छ ।

एनसेलले नारीका लागि ‘अघि बढौं’ भन्ने थिममा आकर्षक सुविधाका साथ ‘गो सिम’ल्याएको हो ।

महिला सशक्तिकरणमा सहयोग पुर्‍याउने विश्वासका साथ विशेष रुपमा डिजाइन गरिएको पहिलो महिला केन्द्रित प्याक शुरु गरिएको एनसेलले जनाएको छ ।

यसमा आकर्षक बन्डल सेवा, हरेक रिचार्जमा बोनस, आपलकालीन अवस्थाका बेला पछि शुल्क तिर्ने गरी टक टाइम र एमएमएस सेवा समेत लिन पाइने तथा निश्चित नम्बरमा निःशुल्क कल सेवा लगायत थुप्रै सुविधा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *