एन्टिजेन टेष्टको सकारात्मक पक्ष केके हुन् ? यसको नकारात्क पक्ष छ कि छैन ? (भिडियोसहित)

Himalaya Television
२०७७ असोज २९ गते ६:२५

एन्टिजेन टेष्टको सकारात्मक पक्ष केके हुन् ? यसको नकारात्क पक्ष छ कि छैन ? (भिडियोसहित)

२९ असोज, २०७७ काठमाडौं । सरकारले अब पीसीआर परीक्षणसँगै एन्टिजेन वेस्ड परीक्षण गर्ने भएको छ । यो परीक्षण कस्तो परीक्षण हो ?

के यो परीक्षण प्रभावकारी छ । सहकर्मी सृजना बरालले जनस्वास्थ्यविद् डाक्टर समीरमणि दीक्षितसँगै कुराकानी गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *