अन्तर्वार्ता
एन्टिजेन टेष्टको सकारात्मक पक्ष केके हुन् ? यसको नकारात्क पक्ष छ कि छैन ? (भिडियोसहित)
२०७७ असोज २९ गते ६:२५
२९ असोज, २०७७ काठमाडौं । सरकारले अब पीसीआर परीक्षणसँगै एन्टिजेन वेस्ड परीक्षण गर्ने भएको छ । यो परीक्षण कस्तो परीक्षण हो ?
के यो परीक्षण प्रभावकारी छ । सहकर्मी सृजना बरालले जनस्वास्थ्यविद् डाक्टर समीरमणि दीक्षितसँगै कुराकानी गरेकी छन् ।
प्रतिक्रिया