अन्तर्वार्ता
गल्ती पाइएकाले नयाँ नक्सावाला पुस्तकको वितरण रोक्यौं : मन्त्री अर्याल (भिडियोसहित)
२०७७ असोज ७ गते २०:१५

७ असोज, २०७७, काठमाडौं । सरकारले गल्ती सच्याउन लिम्पियाधुरासहितको नेपालको नक्सा समेटिएको पुस्तक वितरणमा रोक लगाएको प्रष्टिकरण दिएको छ ।
हिमालय टेलिभिजनसँग कुरा गर्दै भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले त्रुटि भेटिएकाले सच्याउन थालिएको बताउनुभयो । पुस्तकमा कस्ता गल्ती छन र कहिलेसम्म सच्याइन्छ ?
भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालसँग हामीले आज यहि विषयमा कुरा गरेका छौं–
प्रतिक्रिया