अन्तर्वार्ता

अंग निकालिएको आरोपमा मच्चियो बबाल, वीर अस्पतालले दियो यस्तो प्रतिक्रिया…(भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज ६ गते २०:०८
अंग निकालिएको आरोपमा मच्चियो बबाल, वीर अस्पतालले दियो यस्तो प्रतिक्रिया…(भिडियोसहित)

६ असोज, २०७७ काठमाडौं । ३ दिनअघि मृत्यु भएका एकजना कैदीको अंग झिकिएको आफन्तको आरोपपछि वीर अस्पतालमा आज तनाव भयो ।

शव गृहमा राखिएका मृतकको आँखा झिकिएको, शव रगताम्मे भएको भन्दै आफन्तले अस्पतालमाथि आरोप लगाए । आफन्तलाई नै आधार मानेर विभिन्न संचार माध्यममा समाचार आएपछि यो विषयले अहिले सामाजिक संजालमा पनि चर्चा पाइरहेको छ ।

खासमा घटना के थियो र अहिलेको अवस्था कसरी सिर्जना भयो ? सहकर्मी सृजना बराल र विनोद थापाले वीर अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीसँग यसबारे कुराकानी गरेका छन्–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्