समाज

महोत्तरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज ४ गते १३:१६
महोत्तरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

४ असोज, २०७७, महोत्तरी । महोत्तरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

महोत्तरीको बर्दिवासमा जीप र मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

ज १ च १८४६ नम्बरको जीप र अनटेष्ट मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक ३२ वर्षीय प्रमोद राय र पछाडि बसेका २८ वर्षका देवबहादुर खपाङ्गीको मृत्यु भएको महोत्तरी प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *