अन्तर्वार्ता
संविधान सत्तामा बस्नेका लागि मनपरी गर्ने लाइसेन्स बन्योः संविधानविद् काशीराज दाहाल (भिडियोसहित)
२०७७ असोज ३ गते २०:३८

३ असोज, २०७७, काठमाडौं । संविधानलाई सत्तामा बस्नेले मनपरी गर्न पाउने लाइसेन्सको रुपमा प्रयोग गरिरहेको आरोप लाग्न थालेको छ ।
संविधान जारी भएको पाँच वर्ष बित्दा पनि यसको स्वीकार्यता नबढेको भन्नेहरु पनि छन् ।
यसै सन्दर्भमा सहकर्मी विनोद थापा र शिवनारायण गिरीले संविधानविद् काशीराज दाहाललाई संविधान कार्यान्वयनको अवस्था कस्तो छ भनेर सोधेका छन्–
प्रतिक्रिया