अन्तर्वार्ता

‘अहिलेको जस्तो रेलबाट धेरै उत्साहित नबनौं’ : विज्ञ (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २ गते २०:३६
‘अहिलेको जस्तो रेलबाट धेरै उत्साहित नबनौं’ : विज्ञ (भिडियोसहित)

२ असोज, २०७७ काठमाडौं । नेपालमा रेल आउनु खुसीको कुरा हो । तर विज्ञले भने जनकपुर(जयनगरमा चलाउन आज ल्याइएको रेल नेपालमा काम नलाग्ने प्रतिक्रिया दिएका छन् ।

उनीहरुले धेरै उत्साहित नहुन पनि आग्रह गरेका छन् । पूर्वधारविज्ञ डा. सूर्यराज आचार्यलाई सहकर्मी शिवनारायण गिरीले आज आएको रेलले नेपाललाई कत्तिको फाइदा पुग्छ भनेर सोधेका छन्–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्