अन्तर्वार्ता
अर्थमन्त्री नबनाउँदा पर्ने असरको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छः कांग्रेस (भिडियोसहित)
२०७७ भदौ ३१ गते २०:२६

काठमाडौं । संविधान अनुसार अर्थमन्त्रीमा कायम रहन नपाएपछि विदा भएका डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष आर्थिक सल्लाहकार नियुक्त गर्नु भएको छ ।
उहाँको यो कदमप्रति प्रश्न उठेको छ । यसबारेमा नेपाली कांग्रेसको धारणा के हो भनेर सहकर्मी शिवनारायण गिरीले कांग्रेस नेता एवं छाँया अर्थमन्त्री डाक्टर मिनेन्द्र रिजालसँग आज कुराकानी गरेका छन् –
प्रतिक्रिया