अन्तर्वार्ता
कस्तो रह्यो अख्तियार प्रमुख नवीन घिमिरेको कार्यकाल (भिडियो)
२०७७ भदौ २८ गते २०:२६

२८ भदौ, २०७७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन कुमार घिमिरेको दुई वर्षे कार्यकाल सकिएको छ ।
२०७५ असोज ४ गते प्रमुख आयुक्त नियुक्त भएका घिमिरेले ६५ वर्षे उमेरहदका कारण स्वत अवकाश पाउनुभयो ।
सुशासन स्थापना गर्न कुनै कसर बाँकी राख्दिनँ, सेतो कोटमा कालो दाग लाग्न दिन्नँ भन्ने घिमिरेको दुई वर्षे कार्यकाल कस्तो रह्यो त ?
सहकर्मीहरु गुञ्जनराज गिरी र सृजना घिमिरेले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्वअध्यक्ष एवम वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालसँग सोधेका छन्–
प्रतिक्रिया