आर्थिक

कर कार्यालय स्थापनाको तीन महिनामा गुल्मीमा ३ करोड २० लाख राजश्व संकलन

हिमालय टिभी
२०७७ भदौ २० गते १३:४३
कर कार्यालय स्थापनाको तीन महिनामा गुल्मीमा ३ करोड २० लाख राजश्व संकलन

२० भदौ, २०७७ गुल्मी । करदाता सेवा कार्यालय गुल्मीले स्थापना भएको एक महिनामा ३ करोड ५० लाख राजस्व संकलन गरेको छ ।

एक महिनामा १ सय ५० जनाले आयकर, ३० जनाले मूल्य अभिवृद्धी कर भ्याट, ७ सय जनाले अन्तर मूल्य नविकरण गरेका छन । व्यक्तिगत प्यान ३ सय ५० जनाले लिएका छन् ।

जिल्ला सदरमुकाम तम्घासमा करदाता सेवा कार्यालयको स्थापना भएपछि करसम्बन्धी कामको लागि पाल्पा बुटवल जानपर्ने बाध्यता अत्य पनि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *