अन्तर्वार्ता
राजनीतिशास्त्री पोखरेल भन्छन्– ‘वामदेव पिंध नभएको लोटा जस्तो, ओलीले फेरि फकाउँछन’ (भिडियो)
२०७७ भदौ १७ गते ६:१०

१७ भदौ, २०७७, काठमाडौं । राष्ट्रिय सभामा जाने नेकपाका उपाध्यक्ष वामदेव गौतमको चाहना एकाएक कसरी आयो ? यसले कस्तो रुप लेला ?
यिनै विषयमा केन्द्रीत रहेर हामीले राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलसँग कुराकानी गरेका छौं ।
सहकर्मी शिवनारायण गिरिले पोखरेललाई एकाएक वामदेव गौतम राष्ट्रिय सभामा जान्छु भन्नुका पछाडि कुन फ्याक्टरले काम गरेको छ भनेर कुरा शुरु गरेका छन् –
प्रतिक्रिया