१५ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमितको मृत्युदर केही दिनयता ह्वात्तै बढेको छ । समुदायमा संक्रमण फैलिएसँगै मृत्यु हुनेको संख्या बढेको बताइएको छ ।
तर मृत्युदर बढ्नुको कारण कोरोना भाइरसले स्वरुप परिवर्तन गरेको पनि विज्ञले बताएका छन् ।
सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनलाई हामीले यही विषयमा केन्द्रीत रहेर कुराकानी गरेका छौं –