नेपालमा किन बढ्यो कोरोना संक्रमितको मृत्युदर ? यसो भन्छन् विज्ञ (भिडियोसहित)

Himalaya Television
२०७७ भदौ १५ गते २०:५३

नेपालमा किन बढ्यो कोरोना संक्रमितको मृत्युदर ? यसो भन्छन् विज्ञ (भिडियोसहित)

१५ भदौ, २०७७ काठमाडौं । कोरोना संक्रमितको मृत्युदर केही दिनयता ह्वात्तै बढेको छ । समुदायमा संक्रमण फैलिएसँगै मृत्यु हुनेको संख्या बढेको बताइएको छ ।

तर मृत्युदर बढ्नुको कारण कोरोना भाइरसले स्वरुप परिवर्तन गरेको पनि विज्ञले बताएका छन् ।

सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनलाई हामीले यही विषयमा केन्द्रीत रहेर कुराकानी गरेका छौं –


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs